Publications

स्वतन्त्र समाजका विचारहरु

“स्वतन्त्र समाजका विचारहरु” अर्थराजनीतिक विषयका आधारभूत अवधारणाहरुमा लेखिएको दश अनुवादित लेखहरुको संग्रह हो । यस संग्रहका लेखहरु नोबेल पुरस्कार बिजेता अर्थशास्त्रीहरु, राजनीतिशास्त्रीहरु लगायत अन्य विज्ञहरुले अँग्रेजीमा लेखेका लेखहरु समावेश गरिएको “आइडियास फर अ फ्रि सोसाइटी नामक” सिडीबाट लिई अनुवाद गरिएको हो । यहाँ संग्रहगत गरिएका १० लेखहरुले स्वतन्त्रता र मानव श्रृजनशीलता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने राजनीतिक र आर्थिक व्यवस्थाहरुको चर्चा गर्दछन् ।

 

Download “स्वतन्त्र समाजका विचारहरु” ideas4freesociety.pdf – Downloaded 47 times – 1 MB