Publications

Aarthik Swatantrata (Economic Freedom)

Aarthik Swatantrata (Economic Freedom)

पश्चिमा मुलुकहरु किन समृद्ध भए र नेपाल लगायतका विश्वका कयौं मुलुकहरु किन पनि अझै गरिबीको रेखामुनि बाँचिरहेका छन् भन्ने प्रश्नलाई पछ्याँउदै जाँदा यस प्रश्नको उत्तरको एक मह्त्वपूर्ण पाटो बन्न पुग्छ, आर्थिक स्वतन्त्रता । आर्थिक स्वतन्त्रता वास्तवमा के हो र यसको आर्थिक विकास लगायत समग्र मानव विकासमा कस्तो भूमिका छ भनेर यस पाकेटबुकले प्रस्ट पार्न मद्दत गर्दछ ।

आर्थिक स्वतन्त्रताका अन्तर्निहति तत्वहरु, आर्थिक स्वतन्त्रताका कारणले समृद्ध हुन सकेका देशहरुका केही रोचक अन्तर्राष्ट्रिय अनुभवहरु र विश्वमा तथा नेपालमा आर्थिक स्वतन्त्रताको अवस्थालाई यस
पाकेटबुकले समेट्दछ ।

This pocketbook titled Economic Freedom explains several factors of economic freedom and discusses the role of those components in fostering entrepreneurship and promoting economic growth.

The pocketbook can be downloaded here:

Download “Aarthik Swatantrata (Economic Freedom)” arthik-swatantrata.pdf – Downloaded 269 times – 399 KB