Publications

Bazaarka Gunaharu (Virtue of Markets)

Bajaarka Gunaharu ( Virtue of Markets)

बजार प्रक्रियाले समृद्धि र आर्थिक स्वतन्त्रता प्रर्वद्धन गर्न सहयोग गर्ने कुरा धेरैले स्वीकार गरेको कुरा हो ।

यद्यपि, अर्कोतिर भने समाजका विभिन्न कुराहरुमा बजारले नैतिक, आर्थिक वा सामाजिक आलोचनाहरुको सामना गरिरहनु परेको हुन्छ ।

यस पाकेटबुकमा बजारका यिनै विभिन्न चरित्रहरु तथा गुणहरुलाई समालोचना गर्दै बजार सम्बन्धी केही भ्रमहरुमा पनि छलफल गरी बजारका वास्तविक गुणहरुलाई सरल रुपमा प्रस्तुत गर्नेकोशिस गरिएको छ ।

It has been widely accepted that markets lead to prosperity and economic freedom but has also been targeted by certain groups as being unethical in its practices.

This pocketbook titled Virtue of Markets discusses the characteristics and nature of markets and also tries to debunk few prominent myths about markets.

A handy find for those wishing to learn about the advantageous paths markets could help shape.

Download “Bazaarka Gunaharu (Virtue of Markets)” Samriddhi-bazar-ka-Gunharu-Nepali.pdf – Downloaded 220 times – 724 KB