अचम्मको बजार: खुला अर्थतन्त्रलाई प्रेम गरौँ, पिर नगरौँ

Authors: Eamonn Butler, Murahari Parajuli

Published Date: June, 2023

बजारहरू जताततै छन् । तर हामी मध्ये कतिलाइ थाहा छ कि तिनीहरूले कसरी काम गर्छन्, र किन ? ’स्वतन्त्र बजार’ भनेको के हो ? के स्वतन्त्र बजारहरू अस्तित्वमा छन् – र हामीसँग त्यस्ता बजारहरु धेरै हुनुपर्छ कि थोरै ? सबै भन्दा मुख्य कुरा – किन यो सबै कुराको हामीले चासो राख्नुपर्छ ?

सटीक र सामान्य भाषा र हाम्रो दैनिक जीवनका उदाहरणहरू प्रयोग गर्दै, इमन बट्लरले कसरी हामीसँग भएका बजारहरूले अझ समृद्ध, स्वतन्त्र र थप शान्त संसार सिर्जना गर्न काम गर्न सक्छन् भनेर बताउँछन् ।

 

 

 

Download “अचम्मको बजार: खुला अर्थतन्त्रलाई प्रेम गरौँ, पिर नगरौँ” अचम्मको-बजार.pdf – Downloaded 1034 times – 2.96 MB