नोभेल कोरोना भाइरस (कोभिड – १९) महामारीलाई दोस्रो विश्वयुद्ध पछि मानवताले सामना गरेको सबैभन्दा डरलाग्दो संकटको रूपमा लिइएकोछ । यो कुराले जनमानसमा थप त्रास सिर्जना गर्ने भएता पनि हामीले यसलाई नकार्न सक्दैनौँ । यो महामारी हालसम्म २१० देश र क्षेत्रमा फैलिसकेर २९ लाख भन्दा बढी मानिसहरुमा देखापरिसकेको छ भने दुई लाख भन्दा बढीको मृत्युको कारक बनिसकेको छ ।….. थप पढ्नुहोस
६२ प्रतिशत रोजगारीलाई ध्यान दिउँ
