नीतिनिर्माण प्रक्रियाबारे दिपेन्द्र चौलागाईंसँगको कुराकानी

“एकदमै राम्रो नीति बनेको थियो तर कार्यान्वयन हुन सकेन ” भनेर हामीले धेरै सुन्ने गरेका छौँ । के यस्ता कार्यान्वयन नै हुन नसक्ने नीतिलाई पनि राम्रा नीति मान्न सकिन्छ ? सार्वजनिक नीति भनेको के हो ? कस्तो नीतिलाई असल सार्वजनिक नीति मान्न सकिन्छ ? आजको एपिसोडमा हामीले नेपालको नीति निर्माण प्रक्रियासँग गाँसिएर आउने यिनै प्रश्नहरूबारे समृद्धि फाउनडेसनका निर्देशक दिपेन्द्र चौलागाईंसँग छलफल गरेका छौँ ।

समृद्धि फाउन्डेसनद्वारा प्रस्तुत गरिएको Prosperity Podcast को नयाँ एपिसोड हेरक दुई साताको अन्तरालमा मंगलबार साँझ ६ बजे रिलिज हुन्छ । Prosperity Podcast बारेमा थप जान्न हाम्रो वेभसाइट www.samriddhi.org मा जानुहोस् । हाम्रो लागि राय सल्लाह र सुझाव भएमा हामीलाई info@samriddhi.org ईमेल पठाउनुहोस् ।