Publications

Uddhamshilta Bikasma Bazaarko Bhumika (The Role of Market in Developing Entrepreneurship)

Uddhamshilta Bikasma Bajarko Bhumika (The role of Markets in developing Entrepreneurship)

आर्थिक विकासको एउटा प्रमुख अङ्ग उद्यमशीलता भएको हुनाले यसलाई प्रोत्साहन गर्ने बजार कस्तो हुनुपर्छ भनेर यस पाकेटबुकले बयान गर्दछ ।

लगानी र व्यवसायको स्वतन्त्रता भएको, प्रतिस्पर्धात्मक, न्यून कर, सम्पत्तिको अधिकार स्पष्ट भएको, वृद्धि उन्मुख श्रम नीति र भ्रष्टाचार रहितको विधिको शासनमा चल्ने बजार व्यवस्था भएमा कसरी उद्यमशीलता फस्टाउँछ भनेरयस पाकेटबुकले छोटो जानकारी दिन्छ ।

यसबाहेक यस पाकेटबुकले उद्यमशीलता र आर्थिक विकासलाई बाधा पुर्याउने चुनौतीहरुलाई पनि बजारसँगै जोडेर हेर्दछ । साथै नेपालको अर्थतन्त्रमा संभावना रहेको विभिन्न क्षेत्रहरुका बारेमा पनि यस पाकेटबुकले चर्चा गर्दछ ।

This pocketbook describes the kind of markets which promote entrepreneurship and economic growth.

It also throws light on the importance of competition, investment and business freedom, low taxes, property rights , rule of raw and other important aspects that help create a market which encourages innovation and growth.

Download “Uddhamshilta Bikasma Bazaarko Bhumika (The Role of Market in Developing Entrepreneurship)” bazarko-vumika.pdf – Downloaded 1559 times – 419.59 KB