व्यापार तथा भूमण्डलीकरणः एक परिचय

लेखकः इमन् बट्लर
अनुवादकः सुरथ गिरी

प्रकाशन मितीः डिसेम्वर १७, २०२४

यो पुस्तक अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिको बारेमा एउटा सरल र स्पष्ट परिचय हो । सरल भाषामा लिखित यो पुस्तक अन्तर्राष्ट्रिय अर्थतन्त्रका आधारमूलक सिद्धान्तहरू र व्यापारका संरचना तथा व्यवस्थापनसम्बद्ध सार्वजनिक बहसमा रुचि राख्ने विद्वत पाठकका लागि दिलचस्पीको विषय हुनसक्छ । विद्यालय तथा कलेजका विद्यार्थी र व्यवसाय तथा सार्वजनिक नीतिमा चासो राख्नेहरूका लागि पनि यो पुस्तक उपयोगी हुनेछ ।

Download “व्यापार तथा भूमण्डलीकरण: एक परिचय” An-Introduction-to-trade-and-Globalization_Nepali.pdf – Downloaded 1573 times – 40.68 MB