स्वतन्त्र समाजलाई कार्यशील बनाउने र ती समाजलाई यति सफल बन्न सहयोग पुर्याउने सिद्धान्त तथा संस्थाहरुबारे यो एउटा सरल तथा सुस्पष्ट पुस्तक हो । यसले स्वतन्त्र समाजका बृहत् लाभहरुको पनि चर्चा गरेको छ । उदाहरणका लागि वैचारिक स्वतन्त्रताका कारण नयाँ सोचलाई प्रयोगमा ल्याउन सकिने, त्यसमा सुधार गर्न सकिने, नवप्रवर्तन गर्न सकिने, विभिन्न किसिमका जीवनशैलीलाई अभ्यासमा ल्याउन सकिने जस्ता कुरा यसमा छन् । सीमित सरकार, विधिको शासन (जसले कानुन बनाउँछ, तिनीहरुलाई पनि बाँध्ने), बलियो निजी क्षेत्र, खुला प्रतिस्पर्धा र स्वतन्त्र व्यापारले उद्यमशीलताको प्रवद्र्धन गर्छ । फलस्वरुप राम्रा र सस्ता वस्तु तथा सेवाको सिर्जना हुन्छ, यसले समृद्धि र छनोटलाई बढावा दिन्छ, मान्छेलाई गरिबीबाट उतार्छ, अझ खासगरी अत्यन्त गरिबलाई ।
www.fuckingsexyporn.com
Download “स्वतन्त्र समाजकाे आधारशिला”
स्वतन्त्र-समाजकाे-आधारशिला.pdf – Downloaded 511 times – 4.66 MB2,445 people read this Publication.