पुँजीवाद के हो, यसले कसरी काम गर्छ, यसका सबल तथा दुर्बल पक्ष के हुन् भनेर सरल र सही ढंगले व्याख्या गर्ने पुस्तक पाउन गाह्रो छ । पुँजीवाद शब्दको निर्माण नै गाली गर्नका लागि भएको थियो । अहिले पनि अधिकांश पुस्तकले पुँजीवादप्रति शत्रुवत व्यवहार गर्छन्, वा यसको भ्रामक तथा विरुप चित्रण गर्छन् । पुँजीवाद यति व्याप्त छ कि यसकै समर्थकहरुले पनि यो असलमा के हो भन्ने बुझ्न सकेका छैनन् । त्यसैले उनीहरु वास्तविकता बताउनभन्दा बरु त्यही विरुपताको प्रतिरक्षा गर्न पुगेका छन् । त्यसैले पुँजीवादलाई सरल र सटिक तवरले अथ्र्याउने सङ्क्षिप्त दिग्दर्शनको खाँचो छ । यो पुस्तक त्यही दिग्दर्शन हो ।
www.fuckingsexyporn.com
Download “पुँजीवाद: एक परिचय”
पुँजीवाद-एक-परिचय.pdf – Downloaded 642 times – 4.10 MB3,484 people read this Publication.